Menu Close

एकदिने स्काउट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल उपमहानगरपालिका वडा नम्वर १२ नयाँगाउँमा अवस्थित नयाँगाउँ माध्यमिक विद्यालयको मातहतमा रहेको नयाँगाउँ स्काउट ट्रूपको एकदिने स्काउट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सहजीकरण बुटवल उपमहानगरपालिका नगर स्काउटका प्रमुख आयुक्त नवराज खरेल तथा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई ,सहायक प्रधानाध्यापक विष्णुप्रसाद काफ्ले ,सहायक प्रधानाध्यापक भरतमणि घिमिरे ,विद्यालयका शिक्षक रामप्रसाद बन्जाडे र विद्यालयकि प्राथमिक तह इन्चार्ज तथा स्काउट मास्टर शारदा खरेलको उपस्थिति रहेको कार्यक्रममा करिब ५० जना स्काउटका विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *