Menu Close

उत्कृष्ट नतिजा ल्याउन सफल

बुटवल उपमहानगरपालिका द्वारा नयाँगाउँ मा. बि. उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मानित हुँदाको क्षण प्रशंसा पत्र ग्रहण गर्दै साथै शिक्षक भरतमणी घिमिरे ज्यु उत्कृष्ट शिक्षकबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझै सफलता मिलोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *