Menu Close

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा

विद्यालयको स्वर्णमहोत्सव वर्ष २०७५ विविध कार्याक्रमका साथ यहि मिति २०७५ माघ २१ देखि २८ सम्म सव्य र भव्य रुपमा मनाइने भएकोले विद्यालयको स्थापना काल देखि विद्यालयलाई सहयोग गर्नुहुने संस्थापक , पूर्व विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यहरु , दानवीरदाताहरु, अभिभावक, पूर्व शिक्षक विद्यार्थी तथा कर्मचारी , बुटवल उप–महानगरपालिका १२,१३,१४ वार्डमा बस्नुहुने शिक्षाप्रेमी , समाजसेवी, राजनैतिक व्यक्तित्व ,बुद्धिजिवी सम्पूर्ण समुदायलाई स्वर्णमहोत्सव समारोहमा उपस्थित भई समारोहलाई भव्य रुपमा सम्पन्न गराउनको लागि यहाँहरुको सहयोगको अपेक्षा सहित सादर निमन्त्रण गर्दछौँ ।

                                                    विद्यालय परिवार 
                                                       बुटवल –१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *