Menu Close

Vice-Principal : Nareshwor Paudyal

जी माध्यम र कक्षा ६ देखि अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठनको व्यवस्था विद्यालयले गरेको हुदा समुदाय र अभिभावकहरुको विश्वास जित्न सफल यस विद्यालयमा बढ्दो शहरीकरण , विभिन्न पहाडी जिल्लाहरुवाट बसाइसराई गरी आउनेहरुको चाप, विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा विद्यालयले क्रमशःसुधार गर्दै लगेकोले यस विद्यालयले बुटवल उप–महानगरपालिका पश्चिम क्षेत्रमा रहेका विद्यालयहरुको बीचमा एउटा बिशिष्ट पहिचान कायम गरी अघि बढ्न चाहन्छ । त्यसको निम्ति विद्यालयमा बालमैत्रीपूर्ण वातावरण , उचित कक्षा व्यवस्थापन , विद्यालयको सरसफाई , विद्यार्थीहरुको नियमितता , अनुशासन , लगनशिलता , अभिभावक तथा समुदाय बीचको सुमधुर सम्बन्ध शिक्षक, कर्मचारीहरुको पेशा प्रतिको निष्ठा , यहाँका विद्यालयसंग सरोकार राख्ने विभिन्न संघ संस्था ,स्थानीय निकाय, समाजसेवी शिक्षाप्रेमी , राजनैतिक दल , दानबीर दाता र विद्यालय बीचको सहकार्य र सुमधुर सम्बन्धले विद्यालयले एकपछि अर्को प्रगति गर्दै गइरहेको सम्बन्धमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *